महान्यायधीवक्ता सविता भण्डारीका ३ कान्ड : डिम्ब तस्करीदेखि रविसम्मको सफाइ ! (भिडियो रिपोर्ट)
महान्यायाधिवक्ताको कार्यालय कि 'अपराध धुनाउने लाउन्ड्री'? सविता भण्डारी महान्यायधीवक्ता नियुक्त भएको चार महिनामै उनले अति गम्भिर तीन मुद्दामा प्रशासनिक अधिकारको दुरुपयोग गर्दै अदालतमा न्यायीक परिक्षण हुनबाट रोकिन्। उनको डिम्ब तस्करीदेखि रविसम्मको सफाइका घटनाबारे उकेराको भिडियो रिपोर्ट !
माघ २, २०८२ शुक्रबार ०१:२१:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।