सोमबार ११ फागुन, २०८२
"विशेष महाधिवेशनले कांग्रेस कमजोर हैन स्पात जस्तो बलियो बन्छ"
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट नेपाली कांग्रेस विभाजित नभई स्पात जस्तो बलियो बन्ने बताए। उनले विशेष महाधिवेशनबाट कांग्रेसलाई दुई महामन्त्रीले फुटाउने छन् भनेर रमाउनेहरूको आस निराशामा बदलिने भन्दै कांग्रेसलाई टुक्राएर हैन सिङ्गो कांग्रेसलाई नेतृत्व गर्नेगरि अगाडि बढ्ने बताए।
उनले महाधिवेशनको बन्द संन्त्रबाट जे निर्णय गर्छ त्यो नेपाली कांग्रेसको नीति हुने र त्यो कांग्रेस र देशलाई बलियो बनाउने निर्णय हुने उनले बताए।
पुष २७, २०८२ आइतबार १८:३०:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।