एनएमबि बैंकलाई ‘डिजिटल सर्भिसेज् आईसीटी अवार्ड-२०२५’

एनएमबि बैंकलाई ‘डिजिटल सर्भिसेज् आईसीटी अवार्ड-२०२५’

काठमाडौं : एनएमबि बैंक लिमिटेडले डिजिटल प्रविधिमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत ‘डिजिटल सर्भिसेज् आईसीटी अवार्ड-२०२५’ (इन्टरप्राइज क्षेत्र) प्राप्त गरेको छ।

डिजिटल माध्यमको प्रयोग गरी बैंकिङ सेवालाई सहज र प्रभावकारी बनाएको भन्दै बैंकलाई यो सम्मान दिइएको हो।

हाल बैंकले देशभर २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।

पुष ९, २०८२ बुधबार ०९:४७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।