भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध असुलीधन्दा चलाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तथा सहसचिव तीर्थराज भट्टराई सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भिजिट भिसा प्रकरणमा ठूलो मात्रामा अनियमितता र संगठित असुली भएको सूचनापछि अख्तियारले २०८१ चैत ७ मा सहसचिव भट्टराईलाई पक्राउ गरेको थियो। 

मंसिर २५, २०८२ बिहीबार १६:०१:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।