भूमि, पितृसत्ता र शक्ति : राज्यले कसरी बनायो विभेदको संरचना ? -डा. सुरेश ढकालसँग विज्ञ संवाद

  • नेपालको भूमि–इतिहासमा ‘कानुनी विभेद’ कसरी निर्माण भयो?

  • दलितलाई किन सुरुबाटै भूमिबाट टाढा राखियो?

  • जोत्ने किसानले जमिन नपाउने संरचना कसरी बन्यो?

  • गुठी, बिर्ता, किपट: राज्यसत्ताले जग्गालाई शक्ति–हथियार बनाएको कथा

  • राणा शासनदेखि आजसम्म—भूमिसम्बन्धी अन्याय किन ज्यूँका त्यूँ?

  • ‘जमिन भए सेवा गर्दैनन्’— दलितविरुद्धको कथित तर्कको ऐतिहासिक विश्लेषण

  • महिलालाई जमिनबाट अलग्याउने पितृसत्तात्मक कानुन

  • नेपालको भूमि असमानता किन केवल सामाजिक होइन, ‘स्ट्रक्चरल’ समस्या हो?

  • दैनिक जीवनमा विभेदले के–कस्ता रूप लिन्छ?

  • भूमि सुधारका प्रयासहरू किन पटक–पटक असफल भए?

यही प्रश्नमा केन्द्रित रहेर डा सुरेश ढकालसँग उकेराकर्मी प्रजु पन्तले गरेको विज्ञ संवाद।

मंसिर २०, २०८२ शनिबार १६:२४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।