सोमबार २८ बैशाख, २०८३
मन्त्रीले रजिनामा दिनु परेको पोखराको ५ अर्ब बढीको १३५ रोपनी जग्गाको हकवाला पहिलो पटक मिडियामा
पोखराको पाँच अर्ब माथिको एक सय ३५ रोपनी जग्गा काण्डमा मन्त्री जोडिए, सचिव जोडिए। जग्गाधनी भन्दै नयाँ ब्यक्तीहरु आए। उकेराले पहिलो पटक अदालतको फैसलाबाट हकवाला कायम भएका शाह परिवार फेला पारेको छ। सुन्नुहोस् जग्गाको वास्तविक घटना हकवालाबाटै।
साउन ३, २०८२ शनिबार १६:३६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।