तीनकुनेमा आगो लागेको घरमा पत्रकारको शव फेला पर्यो

तीनकुनेमा आगो लागेको घरमा पत्रकारको शव फेला पर्यो

काठमाडौं : प्रदर्शनको क्रममा आगो लगाएको तीनकुनेको घरमा जलेको अवस्थामा पत्रकारको शव फेला परेको छ।

घरमा फेला परेको शव एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजक रहेको खुलेको छ। घरमा लागेको आगो निभाएपछि शव फेला परेको हो।

चैत १५, २०८१ शुक्रबार १९:१५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।