तीनकुनेको घरमा आगजनी

तस्विर : दिपेश श्रेष्ठ/उकेरा
काठमाडौं : तीनकुनेको एक घरमा आगजनी भएको छ।
राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो।
यसअघि यही घरमा राजावादीहरूको प्रदर्शनमा सहभागीहरूले तोडफोड गरेका थिए।
सोही घरमाथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो।
चैत १५, २०८१ शुक्रबार १४:४५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।