तीन सांसदका प्रश्नपछि प्रधानमन्त्रीले मागे कुर्सी (तस्बिरहरू)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा कुर्सी मागे। दुई वटा प्रश्नको जवाफ उभिएरै दिएका प्रधानमन्त्री ओलीले तेस्रो प्रश्नको जवाफ दिनेक्रममा कुर्सी मागेका हुन्।
सांसद भगवती चौधरी, सांसद बासुदेव घिमिरे र बिन्दवासिनी कंशाकारको प्रश्नको जवाफ दिइसकेपछि भानुभक्त जोशीले प्रश्न राख्ने समयमा ओलीले कुर्सी मगाए।
यसअघि पनि लामो संसद भवनमा लामो भाषण दिँदा ओलीले कुर्सीमा बसेर भाषण दिने गरेका थिए।
चैत ७, २०८१ बिहीबार १३:२६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।