प्राध्यापक डा. सञ्जयको निष्कर्ष : नेपाल विकसित नहुनुको कारण सिपहीन राजनीतिक चेतना (भिडियो संवाद)

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.सञ्जय आचार्य विकास अर्थशास्त्री तथा सार्वजनिक नीतिका विश्लेषक समेत हुन्। जापानको होकाइडो विश्वविद्यालय र नेदरल्याण्डको इरासमस विश्वविद्यालयबाट समेत विद्यावारिधि गरेका आचार्यको हालसम्म उनका प्रकाशनहरूको ७ सय ८९ (२०८१ माघ २ गते) सम्म साइटेशन भइसकेका छन्।

उनको ‘प्रो पुवर ग्रोथ एन्ड लिबरलाइजेशन इन डेभलपिङ इकोनोमिक्स’ पुस्तक पनि प्रकाशित छ। उनले विकासोन्मुख देशको गरिबी, अन्तर्राष्ट्रिय व्यापार, विप्रेषण लगायतले विकासमा पार्ने प्रभावबारे अनुसन्धानात्मक जर्नल लेखहरू प्रकाशित गरेका छन्। उनैसँग उकेराकर्मी प्रजु पन्तले नेपालको सन्दर्भमा विकास उनका अनुसन्धानात्मक लेखहरूबारे उकेराको लागि विकासका विविध आयामबारे विस्तृतमा गरिएको कुराकानी :

माघ २७, २०८१ आइतबार २०:२३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।