सोमबार २५ फागुन, २०८२
राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ः१५ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
प्रतिनिधि सभाको बैठक भने आगामी माघ २४ मा बस्ने छ।
माघ २०, २०८१ आइतबार ०७:४९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।