काठमाडौंको न्यूनतम तापक्रम घट्यो

काठमाडौंको न्यूनतम तापक्रम घट्यो

काठमाडौं : काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको छ।

आइतबारको तुलनामा सोमबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस देखिएको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अुनसार आइतबार यो तापक्रम ७.८ डिग्री सेल्सियस थियो।

आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८ः४५ बजे पुनः मापन हुने छ।

माघ १४, २०८१ सोमबार ०८:३८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।