चीनमा रोबोटहरूले यसरी काम गरिरहेका छन् (तस्बिरहरू)
एजेन्सी : चीनमा विकास भएको रोबोटहरूले मानिसको दैनिक जीवन र उत्पादनमा सहयोगीको भूमिका निर्वाह गरिरहेका छन्।
पूर्वी चीनको शानडोङ प्रान्तका रोबोटिक्सले दैनिक मान्छेहरूले गर्ने काम नै गरिरहेकाले मानिसहरूको दैनिकीमा परिवर्तन आइरहेको छ।
एयूबीओ रोबोटिक्सहरूले कारका पार्टहरू जोड्ने, कफी बनाउनेलगायत मान्छे दैनिक कामहरू गरिरहेका छन्।
ह्युमनोइड रोबोटहरू लामो समयदेखि इन्जिनियर, वैज्ञानिकका साथै आममानिसका लागि समेत ध्यानाकर्षणको विषय बन्दै आएका छन्।
माघ ५, २०८१ शनिबार १५:३९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।