हाडजोर्नी विशेषज्ञ डा. ऋषिको सुझाव : दुर्घटनाका घाइते तान्दा ध्यान नदिए घाँटी र मेरुदण्डमा गम्भीर क्षति पुग्छ

डा ऋषि विष्ट नेशनल ट्रमा सेन्टरका हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ हुन्। दुर्घटनाको समयमा हतारिएर घाइतेलाई तान्दा घाइतेको घाँटी र मेरुदण्डमा गम्भीर क्षति पुग्नसक्ने उनले बताए। उनीसँग उकेराकर्मी उपेन्द्र खड्काले विशेषत दुर्घटनाको समयमा कम क्षतीमा कसरी उद्दार गर्न सकिन्छ र घाइतेलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा विस्तृत संवाद गरेका छन्। 

माघ २, २०८१ बुधबार ००:४४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।