टेलिग्राम र फेसबुकबाट हुने बैंक खाता ठगीको नयाँ तरिका (भिडियो रिपोर्ट)
सहजै पैसा कमाइने लोभमा अन्तराष्ट्रिय अपराधी समूहको फन्दामा परेर नेपाली युवाहरुले पैसा त गुमाइरहेकै छन्, जेलसम्म पुगिरहेका छन्। लोभको फन्दामा परेका नेपालीहरुले सहजै बैंक खाता समेत भाडामा लगाउने गरेका छन्। उकेराको विशेष रिपोर्ट :
पुष २९, २०८१ सोमबार १८:२५:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।