तिब्बत केन्द्रविन्दु बनाएर सात रेक्टर स्केलको भूकम्प

तिब्बत केन्द्रविन्दु बनाएर सात रेक्टर स्केलको भूकम्प

काठमाडौं : आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे रहेको पुष्टि भएको छ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो। बिहान ६ बजेर ५१ मिनेटमा भूकम्प गएको विभागले जनाएको छ। 

भूकम्पको धक्का नेपालमा प्राय स्थानमा महसुस गरिएको छ। भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन।

पुष २३, २०८१ मंगलबार ०७:३०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।