सशस्त्र प्रहरीमा भान्छेदेखि इन्स्पेक्टरसम्म ११ सय जनशक्ति माग
काठमाडौं : सशस्त्र प्रहरी (एपीएफ) ले ठूलो संख्यामा जनशक्ति माग गरेको छ।
एपीएको प्रधान कार्यालय मानवस्रोत विभागले सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म माग गरेको हो।
विभागले ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक र नौ सय ४१ जना जवान माग गरेको छ।
एपीएफले २० जना भान्छे लगायतका पदमा पनि जनशक्ति माग गरेको हो।
पुष १९, २०८१ शुक्रबार ०८:०६:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।