राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले मनायो टोपी दिवस

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले मनायो टोपी दिवस

काठमाडौं : राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाएको छ।

मंगलबार पाटन दरबार क्षेत्र परिसर, ललितपुरमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोसाकहरू लगाएर टोपी दिवस मनाइएको हो।

राष्ट्रिय पोसाकलाई विश्वसामु चिनाउँदै संरक्षण र संवर्द्धनका लागि दिवस मनाएको उनीहरुको भनाई छ। टोपी दिवस आज १२ संस्करणमा पुगिसकेको छ। 

पुष १७, २०८१ बुधबार १६:३९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।