बन्दी प्रत्यक्षीकरणमा दुर्गा प्रसाईँलाई छाड्न सर्वोच्चको आदेश

बन्दी प्रत्यक्षीकरणमा दुर्गा प्रसाईँलाई छाड्न सर्वोच्चको आदेश

काठमाडौँ : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले शुक्रवार उनलाई रिहा गर्न आदेश दिएको हो।

साइवर क्राइममा धरौटीमा छुटेका उनी आपराधिक लाभमा पुन पक्राउ परेका थिए। दोस्रो पक्राउ विरुद्ध उनी बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च गएका थिए।

पुष ५, २०८१ शुक्रबार १७:४६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।