मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प

मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं : मनाङ केन्द्रबिन्दु भएर बिहीबार भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्प बिहीबार बिहान ७ बजेर ३७ मिनेटमा गएको र आसपासका जिल्लामा समेत धक्का महसुस भएको बताइएको छ।

पुष ४, २०८१ बिहीबार १२:५०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।