यु१९ महिला एसिया कपमा नेपालले टस हार्यो

यु१९ महिला एसिया कपमा नेपालले टस हार्यो

काठमाडौं : मलेसियामा जारी रहेको यु १९ महिला एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले टस हारेको छ।

किन्नारा ओभरलले पाकिस्तानकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन्।

हिलो पटक आयोजना भइरहेको एसिया कपमा नेपालले दोस्रो खेल भारतसँग मंगलबार खेल्नेछ।

प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन्।

एसियाबाट यु-१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो।

यु-१९ महिला विश्वकप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ।

विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ।

पुष १, २०८१ सोमबार १२:११:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।