सुनचाँदीको मूल्य स्थिर
काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुुनचाँदीको मूल्य स्थिर रहेको छ।
केही समयअघि ह्वात्तै घटेको सुनचाँदीको मूल्य पछिल्लो एक सातादेखि निरन्तर बढिरहेको छ।
बिहीबार सुन तोलाको एक लाख ५४ दुई सय रुपैयाँ कायम हुँदा चाँदी तोलाको एक हजार नौ सय २५ रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार भने सुन तोलाको एक लाख ५२ दुई सय रुपैयाँ थियो।
मंसिर २७, २०८१ बिहीबार ११:०५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।