सिमेन्ट गोदाममा अचेत फेला परेका ट्र्याक्टर चालकको उपचारको क्रममा मृत्यु
काठमाडौं : सिमेन्ट गोदाममा अचेत अवस्थामा फेला परेका ट्र्याक्टर चालकको उपचारको क्रममा मृत्यु भएको छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका-१ दहचोक डाँडाघरे घर भएका ट्र्याक्टर चालक माइला भनिने बुद्धि बहादुर पुलामीको उपचारको क्रममा मृत्यु भएको हो।
सिमेन्ट गोदाममा अचेत अवस्था फेला परेका उनलाई बलम्वुस्थित सशस्त्र प्रहरीको अस्पतालमा पुर्याइए पनि उपचार सम्भव नभएको हो।
मंसिर २६, २०८१ बुधबार ०८:२६:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।