भारतमा जुलुसमा आगलागी हुँदा ३० जना जले

भारतमा जुलुसमा आगलागी हुँदा ३० जना जले

एजेन्सी : भारतको मध्य प्रदेशको खाण्डवामा जुलुसका क्रममा आगलागी हुँदा ३० जना जलेका छन्। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे जानकारी दिँदै मनोजकुमार राईलेखण्डवाका प्रहरी उपरीक्षक (एसपी)ले महिला, केटाकेटीसहित ३० जना पुरुषको अनुहार र हात जलेको बताए।

जिल्ला अस्पतालमा करिब ३० जना ल्याइएका तीमध्ये १८ जना प्राथमिक उपचारपछि घर गएका छन्।

बाँकी १२ जनालाई प्राथमिक उपचार भइरहेको छ। कसैलाई पनि खतरा नभएको ती प्रहरी अधिकारीले जानकारी दिए।

मंसिर १४, २०८१ शुक्रबार ०९:२३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।