सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको हो।
सुन प्रतितोलाको १ लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार २ हजार २ सय रुपैयाँ रुपैयाँ घटेको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
कात्तिक २९, २०८१ शुक्रबार ११:१२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।