दीपक मनाङेको क्राइम प्रोफाइल : प्रहरीको स्यालुटदेखि हत्कडीसम्म

ठमेललाई आधार क्षेत्र बनाउँदै शुरू गरेको गुण्डागर्दीबाट ४० वर्षमा प्रदेश सांसदहुँदै पटक-पटक मन्त्री भए राजिव गुरुङ, उर्फ दीपक मनाङे। तर, मन्त्री भए पनि उनको जेल यात्रामा पूर्ण विराम भने लाग्न सकेन।

सांसद रहेकै बेलामा उनको हत्कडी लाग्यो २० वर्ष अगाडिको एक आपराधिक घटनामा। उनले यो बीचमा प्रहरीको स्यालुुट पनि खाए अनि त्यही स्यालुट गर्ने हातबाट हत्कडी पनि लगाए। उनको उत्थान र पतनको विस्तृत भिडियो रिपोर्ट :

कात्तिक २८, २०८१ बुधबार १९:३९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।