नागार्जुनको सिङ्गल ट्री हाइटबाट देखिएको तिहारको झिल्के काठमाडौँ १० तस्बिरमा
काठमाडौँ : नागार्जुनको सिङ्गल ट्री हाइटमा अहिले भिडमभिड छ काठमाडौँको तिहारको झिलिमिली हेर्न। स्वयम्भूसहित तिहारको बत्तीले रङ्गिन भएको काठमाडौँको मनोरम दृश्य हेर्न काठमाडौँवासी उकालो चढेर नागार्जुन पुग्ने गरेका छन्।
काठमाडौँ उपत्यकाको अधिकांश भाग देखिने भएकाले अन्य समयमा पनि नागार्जुनको सो स्थानमा आन्तरिक पर्यटकहरुको राम्रै भिड लाग्छ।
शुक्रबार साँझ उकेराकर्मी त्यहाँ पुग्दा तिहारमा टल्किएको काठमाडौँको दृष्य हेर्न निकै भिड जम्मा भएको थियो।
कात्तिक १६, २०८१ शुक्रबार २०:३५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।