प्लेजरिजम साम्राज्य : नेपाली 'मौलिक' फिल्म पछाडिको तितो सत्य
पछिल्लो समयमा रिलिज भएका फिल्महरुमा दक्षीण भारतीय फिल्मसँगै एनमिलको रणविर कपुरको सटहरु कपी गर्ने रोग खुब बढेको छ। पुरै कथा उडाउन छाडेर निर्देशकहरु फिल्मका फ्रेम अनि क्लाइमेस्सतिर लागेको पनि देखियो। मौलिक फिल्म निर्माणको संख्या नबढेको हैन, बढिरहेको छ। तर हलमा यस्तै चोरी गरेका, कथा र प्लट चोरचार पारेका फिल्म ब्यापारिक रुपमा ब्लकबस्टर हुँदा चोरीमा सक्रिय समूह निरुत्साहित हैन उत्साहित भइरहेका छन्।
कात्तिक १३, २०८१ मंगलबार १५:५९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।