रविलाई छुटाउन काठमाडौँमा भएको रास्वपाको प्रदर्शन कस्तो देखियो ?

रविलाई छुटाउन काठमाडौँमा भएको रास्वपाको प्रदर्शन कस्तो देखियो ?
तस्बिर : नेपाल न्युज बैैक

काठमाडौँ : सहकारीको रकम ठगी र सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रवार काठमाडौँमा विरोध प्रदर्शन गर्यो। माइतीघर मण्डलामा भेला भएर रास्वपाका नेता तथा कार्यकर्ताहरू नयाँ बानेश्वरको एभरेस्ट होटेल अगाडिसम्म पुगेका थिए।

रवि पक्राउको विरोधमा आयोजित विरोध प्रदर्शनमा उनीहरूले सहकारी पीडितको पक्षमा नारा लगाएका थिए भने सरकारको चर्को विरोध गरेका थिए। सीमित केन्द्रित नेताहरू सहभागी रहेको सो विरोध प्रदर्शन कस्तो थियो ?

कात्तिक ८, २०८१ शुक्रबार १८:०२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।