रविको दोस्रो हिरासत यात्रा : सफाइ पाउने सम्भावना कति छ? (भिडियो रिपोर्ट)

हिजो उनका समर्थकहरूले जसरी प्रतिरोध गरे त्यसरी आज उनका पार्टीका कार्यकर्ताहरूले प्रतिरोध गर्न सक्लान्?  साना बचतकर्ताहरूको रकम अपचलन भएको घटनामा गोर्खा मिडियाको प्रबन्ध निर्देशकको हैसियतमा अपचलनमा संलग्न देखिएका रविको पक्षमा उनका पार्टी कार्यकर्ताहरूले माहौल बनाउन सक्लान्? के दोस्रो हिरासत यात्रा पनि फाप्ला रविलाई?

 

कात्तिक १, २०८१ शुक्रबार २१:३९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।