सूर्य नेपालको डार्क फ्यान्टेसीमा छुट अफर

सूर्य नेपालको डार्क फ्यान्टेसीमा छुट अफर

काठमाडौं : सूर्य नेपाल प्रालिद्वारा निर्मित सनफिस्ट डार्क फ्यान्टेसीमा विशेष छुट दिने भएको छ।

ग्राहकले डार्क फ्यान्टसी चोको फिल्सको ७५ ग्राम प्याकमा ५ रुपैयाँ र ३०० ग्राम प्याकमा ३० रुपैयाँ छुट पाउने भएको कम्पनीले जनाएको छ।

रिचनेस, चकलेट सेन्टर, क्रीस्प र सुनौलो कुकी शेलको लागि परिचित डार्क फ्यान्टसी कुकी प्रेमीहरूका लागि गजब मानिँदै आएको छ।

यो विशेष अफर सीमित समयको लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।

कात्तिक १, २०८१ शुक्रबार १०:०२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।