नेपाल प्रहरीले आज र भोलि काठमाडौं उपत्यकामा निःशुल्क बस चलाउने

नेपाल प्रहरीले आज र भोलि काठमाडौं उपत्यकामा निःशुल्क बस चलाउने

काठमाडौं : नेपाल प्रहरीले आज र भोलि काठमाडौं उपत्यकाका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

प्रहरीले आज र भोलि शनिबार निःशुल्क बस सेवा सञ्चालन गर्ने जानकारी दिएको हो।

दशैंमा सार्वजनिक यातायात कम चल्ने हुँदा प्रहरीले प्रत्यक बर्षको दशैंमा सर्वसाधारणको सुविधाका लागि बस सेवा सञ्चालन गर्दै आइरहेको छ।

यो वर्ष पनि दुईवटा रुटमा बस सेवा सञ्चालन हुनेछन्।

हेर्नुहोस् रुट:-

असोज २४, २०८१ शुक्रबार १०:०४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।