देशका मुख्य पाँच सडक खण्ड अवरुद्ध (सूचीसहित)

देशका मुख्य पाँच सडक खण्ड अवरुद्ध (सूचीसहित)
फाइल तस्बिर

काठमाडौं : देशको पाँच मुख्य सडक खण्ड अवरुद्ध भएको छ।

कोशी प्रदेशमा एक, बागमतीमा तीन र सुदूरपश्चिम प्रदेशमा एक गरी पाँच सडक खण्ड अवरुद्ध भएका हुन्।

खोटाङको हलेसीमा मध्यपहाडी लोकमार्ग, काभ्रेको रोशीस्थित भ्याकुरे र चारसयबेशीमा वीपी राजमार्ग र बझाङको छबिसपाथिभेरामा जयपृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।

यस्तै, ललितपुरको गोदावरी, तेह्रथुमको लालिगुराँस, पाँचथरको फिदिम, धादिङको बेनिघाट रोराङ, काभ्रेमा वीपी र अरनिको राजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ।

यस्तो छ आज अवरुद्ध भएको र एकतर्फी सञ्चालनमा रहेको व्यहोराः-

असोज २२, २०८१ बुधबार १२:०७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।