देशभरका यी १० खडकखण्ड पूर्ण रुपमा अवरोध, चार सडक एकर्फी खुल्यो

देशभरका यी १० खडकखण्ड पूर्ण रुपमा अवरोध, चार सडक एकर्फी खुल्यो

काठमाडौं : देशभरका प्रमुख राजमार्गका १० सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन्।

असोज १० देखि १३ गतेसम्मको अविरल वर्षापछिको बाढी तथा पहिरोले भत्किएका सडक मर्मत नहुँदा १० सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बागमतीमा नौ र लुम्बिनीमा एक सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो।

यस्तै, बागमती प्रदेशमा तीन र कोशी प्रदेशमा एक सडक खण्ड एकतर्फी रुपमा चलेको छ।

हेर्नुहोस् पूर्ण विवरणः-

असोज १८, २०८१ शनिबार १०:००:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।