पत्रकार बस्नेतको तेस्रो पुस्तक सिमसारा सार्वजनिक

पत्रकार बस्नेतको तेस्रो पुस्तक सिमसारा सार्वजनिक

काठमाडौँ : पत्रकार तथा लेखक वसन्त बस्नेतको दोस्रो उपन्यास ‘सिमसारा’ सार्वजनिक भयो। बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा फिल्म निर्देशक मीन भाम, सङ्गीतकर्मी उज्ज्वल सागर, अस्मिता गौतम र लेखक बस्नेतले पुस्तक लोकार्पण गरेका थिए।

उनको पहिलो उपन्यास ‘महाभारा’ हो। बस्नेतले पहिलो पुस्तक ‘७२ को विस्मय’ लेखेका थिए। यस अगाडिका दुवै पुस्तक झैँ तेस्रो पुस्तक पनि फाइन प्रिन्टले प्रकाशित गरेको हो।

असोज १५, २०८१ बुधबार २१:०२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।