विपद्पछिको सन्नाटा, अलमलमै सरकार

विपद्पछिको सन्नाटा, अलमलमै सरकार
युएनपार्क अगाडि अड्किएको ग्यास बुलेट । अविरल वर्षाका कारण बाढीले चुहिँदै गरेको अवस्थामा ग्यास बुलेट बगाएको थियो। तस्बिरः नवीन पौडेल/रासस

काठमाडौँ : अविरल वर्षापछिको बाढी पहिरोले शहरदेखि ग्रामीण भेगसम्म प्रभावित भयो। मृतकको सङ्ख्या सोमबारसम्म २ सय नाघिसक्यो। बाढी-पहिरोका कारण अर्बौँको सम्पत्ति नाश भए पनि अझैँ सरकारले बन्द भएका सडक कसरी खुलाउने अनि बाढी-पहिरोका कारण घरबारहीन भएकाहरूलाई कसरी व्यवस्थापन गर्ने कुनै कार्यक्रम सार्वजनिक गर्न सकेको छैन।

बाढीबाट प्रभावित सुकुम्बासी बस्ती । अविरल वर्षाका कारण बाढीले नदी किनार आसपासका बस्ती प्रभावित भएका छन् । तस्बिरः रासस

गत शुक्रबारदेखिको अविरल वर्षाका कारण झरेको पहिरो पन्छाएपछि गन्तव्यतर्फ जाँदै गरेका सवारी साधन । पहिरोका कारण पृथ्वीराजमार्गको ठाउँ ठाउँमा सडक एकतर्फी भएपनि नागढुङ्गादेखि मुग्लिनसम्म सडकमा अवरोध छैन ।

काठमाडौँको बुद्धनगरमा डोजरमार्फत सडक सफा गर्दै । तस्बिरः नवीन पौडेल/रासस

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित अविरल वर्षाका कारण बाढीले बल्खु तरकारी बजारमा क्षति गरेपछि सोमबार बजार भित्र रहेको लेदो माटो जेसिबीको सहायताले सरसफाइ गर्दै । तस्बिरः हरिराम भेटुवाल/रासस

बागमती नदीले बगाएको काठमाडौँको शङ्खमुल युएन पार्कस्थित झोलुङ्गेपुलको भग्नावशेष । तस्बिरः नवीन पौडेल/रासस

काठमाडौँको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय परिसरमा बागमती नदीमा आएको बाढीले बगाएर ल्याएको फोहर मैला । तस्बिरः नवीन पौडेल/रासस

वर्षापछि बागमती नदीमा आएको बाढीले डुबानमा परेको काठमाडौँको त्रिपुरेश्वरस्थित बम्सिघाट क्षेत्र।

ललितपुरको च्यासलमा अविरल वर्षाका कारण आएको बाढीले बेपत्ता भएका मानिसहरुको सोमबार खोजी गर्दै सशस्त्र प्रहरीको टोली ।

महाेत्तरी जिल्लाकाे सदरमुकाम जलेश्वरमा साेमबार आएकाे बाढीकाे जलमग्न बनेकाे जलेश्वर नगरपालिकाकाे प्रवेशद्वार । तस्बिर : सञ्जीतकुमार मण्डल / रासस

काठमाडौँकाे गोंगबु बसपार्कमा सोमबार विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीसाधन पर्खिदै यात्रुहरू । तस्बिर : हरिराम भेटुवाल/ रासस

असोज १४, २०८१ सोमबार २१:१०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।