देशभरका ४४ मध्ये पाँच सडकखण्ड मात्र पूर्ण पमा सञ्चालन (अवरुद्धको सूचीसहित)

देशभरका ४४ मध्ये पाँच सडकखण्ड मात्र पूर्ण पमा सञ्चालन (अवरुद्धको सूचीसहित)

काठमाडौं : देशभरका ४४ सडकखण्डमध्ये पाँच वटा मात्र पूर्ण रुपमा सञ्चालनमा रहेको पाइएको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार धनकुटाको रविराँके-भेडेटार खण्ड सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ।

यस्तै, सिन्धुलीको वीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका-२ कमेरेफाँटमा गएको पहिरो हटाएसँगै सञ्चालनमा छ।

त्यसबाहेक अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क, कपिलवस्तुको शितगंगा नगरपालिका-२ भुवनपाटास्थित पूर्व-पश्चिम राजमार्ग र बझाङको जयपृथ्वी राजमार्ग मात्र पूर्ण रुपमा सञ्चालनमा छन्।

पाल्पाको बगनासकाली गाउँपालिका-१ रायडाँडास्थित सिद्धार्थ राजमार्ग रनवलपुर (वर्दघाट सुस्ता पूर्व) स्थित इबौद्धिकाली गाउँपालिका-१ जन्तीपहिरोस्थित कालीगण्डकी करिडोर मात्र एकतर्फी रुपमा सञ्चालनमा आएका छन्।

यी हुन् बन्द हुने सडकखण्डः- 

असोज ११, २०८१ शनिबार १३:३४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।