अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्री ओलीको भेट

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्री ओलीको भेट

न्युयोर्क : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभाका क्रममा अमेरिकी राष्ट्रपतिले आयोजना गरेको स्वागतका क्रममा उनले बाइडेनसँग भेटेका हुन्।

ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि उक्त समारोहमा सहभागी भएकी थिइन्। 

गएराति प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभालाई सम्बोधन गरेका छन्।

असोज १०, २०८१ शुक्रबार १२:००:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।