शाओमीले ल्यायो ‘दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग’, यस्तो छ अफर मूल्य

शाओमीले ल्यायो ‘दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग’, यस्तो छ अफर मूल्य

काठमाडौं : ग्लोबल टेक्नोलोजी लिडर शाओमीले चाडपर्वको अवसरमा ‘दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ योजना ल्याएको छ।

कार्तिक ३० सम्म लागू हुने अफर अन्तर्गत ग्राहकहरूले आफ्ना लेटेस्ट मोडेलहरूको खरिदमा चार हजार रुपैयाँसम्मको छुट पाउन सक्ने कम्पनीले जनाएको छ।

६+१२८ जिबी र ८+२५६ जिबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन-डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा रहेको छ।

त्यसैगरी, रेड्मी नोट १३ प्रो इन-डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर र ८+२५६ जिबी स्टोरेज र १२ जीबी+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ।

रेड्मी नोट १३ प्रो प्लस ५ जीमा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेटिङ  भएको  हुँदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जीबी+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ।

यस्तो छ अफर मूल्य:-

असोज ७, २०८१ मंगलबार १०:२५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।