डिशहोमको इन्टरनेटमा ‘खुशीको सेलिब्रेसन’

डिशहोमको इन्टरनेटमा ‘खुशीको सेलिब्रेसन’

काठमाडौं : डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरूको लागि ‘खुशीको सेलिब्रेसन’ योजना घोषणा गरेको छ।

‘खुशीको सेलिब्रेसन’ योजना अन्तर्गत २०० तथा ३०० एमबिपिएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप तीन महिना बोनस ग्राहकहरूलाई प्रदान गर्न लागेको हो।

यस ‘खुशीको सेलिब्रेसन’ योजनाको लाभ उठाउन ग्राहकहरूले नजिकको डिशहोम डिलर दाइ वा हट लाइन नम्बर ०१-५९७०३६५ मा सम्पर्क गर्न सकिनेछ।

असोज २, २०८१ बिहीबार १०:१४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।