रास्वपाको दुई दिने राष्ट्रिय भेला घण्टी बजाएर काठमाडौंमा सुरु

रास्वपाको दुई दिने राष्ट्रिय भेला घण्टी बजाएर काठमाडौंमा सुरु

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने राष्ट्रिय भेला कमलादीस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरू भएको छ।

भेलामा सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेश गर्ने तय भएको छ।

भेलामा सहभागी हुन देशभरबाट १५०० बढी प्रतिनिधि काठमाडौं आएको पार्टीले जनाएको छ।

भेलाको सुरुवात पार्टी सभापति रवि लामिछानेले लगायतका सदस्यले घण्टी बजाएर गरेका थिए।

भदौ ३१, २०८१ मंगलबार ११:२८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।