काठमाडौंस्थित टेस्ला शोरुममा आगलागी

काठमाडौंस्थित टेस्ला शोरुममा आगलागी

काठमाडौं : काठमाडौंको मालिगाउँस्थित टेस्ला सोरुममा शुक्रबार दिउँसो आगलागी भएको छ।

टेस्लाको चार्जिङ स्टेसनमा लागेको आगो अहिले नियन्त्रणमा आइसकेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए।

शुक्रबार दिउँसो करिब १२:१५ बजे चार्जिङ स्टेसनमा आगलागी भएको प्रहरीको भनाइ छ।

भदौ २०, २०८१ शुक्रबार १३:०८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।