एक्सक्लुसिभ रिपोर्ट : स्वास्थ्यमन्त्रीदेखि डाक्टरसम्म मिलेर गेटा अस्पतालमा ७० करोडको लुट

६ सय शय्याको अस्पताल सञ्चालनको लक्ष्य लिएर करिब ६ अर्ब सरकारी कोषबाट रकम खर्चिएर भौतिक पूर्वाधार बन्यो। ६ सय लक्ष्य राखिएको अस्पतालमा तीन सय शैयाहुँदै एक सय शय्या सञ्चालन गर्ने भन्दै आर्थिक वर्ष २०८०-०८१ मा करिब ७० करोड बराबरको मेसिन, औजार तथा उपकरण खरिद भयो। तर सबै मिलेमतोमा।

तत्कालिन स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग मिलेर गेटाका निर्देशक विप्लव सापकोटा र बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतले कतिसम्म बदमासी गरे? प्रमाणसहित उकेराकर्मी उपेन्द्र खड्काको एक्सक्लुसिभ रिपोर्ट।

भदौ १९, २०८१ बिहीबार १९:१४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।