नाडामा इलेक्ट्रिक गाडीको आकर्षण, कसको मूल्य कति ?
काठमाडौँमा अहिले अटोको कुम्भ मेला नाडा अटो शो चलिरहेको छ। अटो शोमा विभिन्न ब्रान्डले प्रमोसनका लागि सहुलियतपूर्ण रकम अफर गरिरहेका छन्। त्यहाँ १९ लाखदेखि डेढ करोडसम्मका गाडीहरू छन्। अधिकांश गाडीहरू भने विद्धुतिय रहेका छन्।
भदौ १२, २०८१ बुधबार २१:१०:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।