सुजुकीको ‘पर्वोत्सव’ अफर सार्वजनिक, नाडामा नयाँ स्विफ्ट बुकिङ गर्दा पाँच वर्ष शून्य ‘रनिङ कस्ट’को दाबी

सुजुकीको ‘पर्वोत्सव’ अफर सार्वजनिक, नाडामा नयाँ स्विफ्ट बुकिङ गर्दा पाँच वर्ष शून्य ‘रनिङ कस्ट’को दाबी

काठमाडौं : नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशौं-तिहारको अवसरमा आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ।

योजना अन्तर्गत ग्राहकले चार लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस, एक  लाख रुपैयाँ सम्मको  एक्सचेन्ज बोनस र सिट कभर सहितको सामग्री पाउन सक्नेछन्।

कम्पनीले नाडा अटो शोमा बुकिङ र खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप दुई लाख रुपैयाँसम्मको छुट प्रदान गर्नेछ। यसमा केहि शर्तहरू भने लागू हुने कम्पनीले जनाएको छ।

नाडा अटो शोमा सुजुकीले चौथौ संस्करणको नयाँ एपिक स्विफ्ट कार सार्वजनिक गर्दै पाँच वर्षको लागि शून्य रनिङ्ग खर्च हुने कम्ननीको दाबी छ।

भदौ १०, २०८१ मंगलबार १३:३८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।