महिला चिकित्सकको बलात्कार र हत्याको विरोधमा के भइरहेको छ भारतमा ? ६ तस्बिर

महिला चिकित्सकको बलात्कार र हत्याको विरोधमा के भइरहेको छ भारतमा ? ६ तस्बिर
तस्बिर : एपी/एएफपी/ रासस

एजेन्सी : भारतको कोलकाताको एक अस्पतालमा बलात्कारपछि हत्या भएको घटनाले कोलकाताको चिकित्सा क्षेत्र प्रभावित भयो। कोलाकाताको आरजीकर मेडिकल कलेजमा चिकित्सकको बलात्कारपछि हत्या भएको थियो।

बतात्कारको विरोधमा आन्दोलनमा उत्रिएका भारतीय चिकित्सक।

बतात्कारको विरोधमा आन्दोलनमा उत्रिएका भारतीय चिकित्सक।
यसलाई राजनीतिक फाइदामा प्रयोग गर्दा केन्द्रमा सरकार चलाइरहेको बिजेपी समेत आन्दोलनमा उत्रिएको छ। महिला चिकित्सकहरू घटनाको विरोधमा आन्दोलनमा छन्। चिकित्सकहरूको आन्दोलनका कारण अधिकांश सरकारकी अस्पतालको सेवा प्रभावित भयो।

महिला चिकित्सकको बलात्कारपछि हत्याको विरोधमा चिकित्सक आन्दोलितहुँदा अस्पतालको सेवा प्रभावित भयो।

महिला चिकित्सकको बलात्कारपछि हत्याको विरोधमा चिकित्सक आन्दोलितहुँदा अस्पतालको सेवा प्रभावित भयो।

बतात्कार र हत्याको विरोधमा मैनबत्ती बालेर न्याय माग्दै।

बतात्कार र हत्याको विरोधमा मैनबत्ती बालेर न्याय माग्दै।

 

भदौ १, २०८१ शनिबार १९:२७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।