१२ : ३० सम्मको नेप्से : परिसूचक २९ सय तल पुग्यो, कारोबार रकम नौ अर्ब

१२ : ३० सम्मको नेप्से : परिसूचक २९ सय तल पुग्यो, कारोबार रकम नौ अर्ब

काठमाडौँ : नेप्से परिसूचक र कारोबार रकममा एकपछि अर्को रेकर्ड कायम गरेको सेयर मार्केट मङ्गलवार भने ओरालो लागिरहेको छ। साढे १२ बजेसम्मको कारोबारमा नेप्से ३५.८२ अङ्कले घटेको छ।

कारोबारको प्रारम्भ २९४७ बाट सुरु भएर २९७१ सम्म पुगेको थियो। बजार केही समय उचालिए पनि ११ बजे नै २९३० मा खस्यो। २९ सय तल पुग्यो।

साढे १२ बजेसम्मको कारोबारमा ४६ कम्पनीको सेयर बढेको छ भने १९४ कम्पनीको घटेको छ। कारोबार रकम ९ अर्बमाथि पुगेको छ।

साउन २९, २०८१ मंगलबार १२:४७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।