साउने सोमबारको शैली
काठमाडौँ : साउनको सोमबार हिन्दु धर्मावलम्बीहरूका लागि शिवको महिना। शिवका भक्तहरू यो महिना व्रत बस्छन्। शिवको आधारमा गर्छन्। सोमबार शिवालय गएर पूजा अनि आराधना गर्छन्।
दिनका आधारमा आजको सोमबार साउनको अन्तिम सोमबार। पशुपति क्षेत्रमा यो दिन विशेष भिडभाड हुने नै भयो। दर्शनार्थीहरु सोमबार बिहानैबाट पशुपति मन्दिरमा भेला भएर लाइन बसेका थिए।
पूजा अर्चना गरेर टिका र हातमा डोरो लगाएर मनोकामना पूर्ण होस् भन्दै उनीहरूले कामना गरे।
साउन २८, २०८१ सोमबार १६:१४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।