लगानी बोर्डको सीईओका लागि दरखास्त आव्हान

लगानी बोर्डको सीईओका लागि दरखास्त आव्हान

काठमाडौं : लगानी बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन आव्हान गरेको छ।

सोमबार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले एक सूचना निकालेर लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि निवेदन आव्हान गरेको हो।

उक्त पदका लागि योग्य व्यक्तिले सूचना प्रकाशन भएको मितिले पन्ध्र दिन कार्यालय समय भित्र सिंहदरबारस्थित सिफारिस समितिको सचिवालयमा आवेदन बुझाउन आग्रह गरिएको छ।

साउन २७, २०८१ सोमबार १२:२८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।