गगनसिंह दरबारको ३० फिटे पर्खाल भत्कियो

गगनसिंह दरबारको ३० फिटे पर्खाल भत्कियो

काठमाडौं : काठमाडौं उपत्यकामा भइरहेको वर्षाका कारण गगनसिंह दरबारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं महानगर-१९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरबारको दक्षिण मोहडाको ३० फिटे  पर्खाल भत्केको हो।

सोमबार विहान करिव ७:५५ बजे भूक्षसँगै पर्खाल भत्केको हो।

साउन २७, २०८१ सोमबार ११:२३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।